1 Chronicles 6:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मरारी महली र मूशीका बुबा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका छोराहरू: महली र मूशी। आ-आफ्ना पिताका घरानाअनुसार लेवीका वंशहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीका छोराहरू: महली र मूशी थिए। तिनीहरूका पिताको नामअनुसार सूचित गरिएका लेवीहरूका वंशहरू यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।