1 Chronicles 6:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोनका सन्‍तानका वंश यी हुन्— लिब्‍नी, येहाथ, जिम्‍माह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनका वंशहरू: आफ्‍ना छोरा लिब्‍नी, तिनका छोरा येहाथ, तिनका छोरा जिम्‍माह,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोन सन्तानहरू: गेर्शोनका छोरा लिब्नी, लिब्नीका छोरा यहत, यहतका छोरा जिम्माह,
Nepali ERV (पवित्र बाइबल)
यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।