1 Chronicles 6:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआ, इद्दो, जेरह, यातरै।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोरा योआ, तिनका छोरा इद्दो, तिनका छोरा जेरह, र तिनका छोरा यातरै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जिम्माहका छोरा योआ, योआका छोरा इद्दो, इद्दोका छोरा जेरह, र जेरहका छोरा यातरै थिए।
Nepali ERV (पवित्र बाइबल)
योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।