1 Chronicles 6:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका सन्‍तानका वंश यी हुन्— अम्‍मीनादाब, कोरह, अस्‍सीर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहातका सन्‍तान: आफ्‍ना छोरा अम्‍मीनादाब, तिनका छोरा कोरह, तिनका छोरा अस्‍सीर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहातका सन्तानहरू: कहातका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा कोरह, कोरहका छोरा अस्सीर
Nepali ERV (पवित्र बाइबल)
यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।