1 Chronicles 6:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तहत, उरीएल, उज्‍जियाह, शौल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोरा तहत, तिनका छोरा उरीएल, तिनका छोरा उज्‍जियाह, र तिनका छोरा शौल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अस्सीरका छोरा तहत, तहतका छोरा ऊरीएल, उरीएलका छोरा उज्जियाह, र उज्जियाहका छोरा शौल थिए।
Nepali ERV (पवित्र बाइबल)
जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।