1 Chronicles 6:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्‍कानाका दुई छोराहरू थिए— अमासै र अहीमोत।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एल्‍कानाका सन्‍तान: अमासै, अहीमोत,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एल्कानाका छोराहरू: अमासै र अहीमोत थिए।
Nepali ERV (पवित्र बाइबल)
एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए।