1 Chronicles 6:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वंशअनुसार अहीमोतका सन्‍तान यी हुन्— एल्‍काना, सोफै, नहत,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोरा एल्‍काना, तिनका छोरा सोफै, तिनका छोरा नहत,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै, सोपेका छोरा नहत,
Nepali ERV (पवित्र बाइबल)
सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।