1 Chronicles 6:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलका दुई छोराहरू थिए— योएल जेठो र अबिया कान्‍छो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलका छोराहरू: जेठा छोरा योएल र कान्‍छा अबिया।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमूएलका छोराहरू: पहिलो योएल र दोस्रो छोरा अबीयाह थिए।
Nepali ERV (पवित्र बाइबल)
शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।