1 Chronicles 6:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वंशअनुसार मरारीका सन्तान यी हुन्— महली, लिब्नी, शिमी, उज्जाह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका सन्तान: आफ्ना छोरा महली, तिनका छोरा लिब्नी, तिनका छोरा शिमी, तिनका छोरा उज्जाह,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीका सन्तानहरू: महली छोरा लिब्नी, लिब्नीका छोरा शिमी, शिमीका छोरा उज्जाह,
Nepali ERV (पवित्र बाइबल)
यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।