1 Chronicles 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्रामका दुई छोराहरू थिए— हारून, मोशा र एउटी छोरी मिरियम थिइन्। हारूनका चार छोराहरू थिए— नादाब, अबीहू, एलाजार र ईतामार।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम थिए। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार थिए।
Nepali ERV (पवित्र बाइबल)
अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए। हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।