1 Chronicles 6:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमेअ, हग्गियाह र असायाह।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोरा शिमेअ, तिनका छोरा हग्गियाह, र तिनका छोरा असायाह।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जाका छोरा शिमीअ, शिमेअका छोरा हग्गियाह र हग्गियाहका छोरा असायाह थिए।
Nepali ERV (पवित्र बाइबल)
शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।