1 Chronicles 6:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो काम गर्नेहरूको वंशावली यस्‍तो छ: कहातका वंशका— पहिलो गायक दलका अगुवा हेमान योएलका छोरा थिए। तिनको पुर्ख्‍यौली पहिल्‍याउँदा यसरी याकूबसम्‍म आइपुग्‍यो— हेमान, योएल, शमूएल,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै हुन्‌: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा, जो शमूएलका छोरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा,
Nepali ERV (पवित्र बाइबल)
यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे। कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।