1 Chronicles 6:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोस्रो गायक दलका अगुवा आसाप थिए। उनको पुर्ख्यौली यसरी लेवीसम्म पुग्थ्यो— आसाप, बेरेक्याह, शिमेअ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेमानका सहयोगी आसापचाहिँ तिनको दाहिनेपट्टि सेवा गर्नलाई उभिन्थे: तिनी बेरेक्याहका छोरा, जो शिमेअका छोरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हेमानका सहकर्मी आसाप, जसले तिनको दाहिने हाततर्फ सेवा गर्थे: आसाप बेरेक्याहका छोरा, बेरेक्याह शिमेअका छोरा,
Nepali ERV (पवित्र बाइबल)
आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।