1 Chronicles 6:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका लेवी कुटुम्‍बहरू पवित्रस्‍थलहरूका अरू काममा खटाइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका कुटुम्‍ब लेवीहरू पवित्र वासस्‍थान, परमेश्‍वरको भवनका सबै अरू कामका निम्‍ति समर्पित भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका लेवी दाजुभाइहरूलाई परमेश्‍वरको भवन, समागम पालका अरू सबै कामहरूको जिम्मा दिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।