1 Chronicles 6:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनका सन्तान यी हुन्— एलाजार, पीनहास, अबीशू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनका सन्तान यी नै हुन्: आफ्ना छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनका सन्तानहरू यिनै थिए: हारूनका छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,
Nepali ERV (पवित्र बाइबल)
यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए।