1 Chronicles 6:56 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस सहरमा भएका गाउँ-बस्‍ती र खेतबारीहरू यपुन्‍नेको छोरो कालेबलाई दिइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यपुन्‍नेका छोरा कालेबलाई त्‍यस सहरका बस्‍ती र खेतहरू दिइए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(तर सहरका चारैतिरका खेतहरू र गाउँहरूचाहिँ यपून्‍नेको छोरा कालेबलाई दिइयो)।
Nepali ERV (पवित्र बाइबल)
तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो।