1 Chronicles 6:57 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[57-59] हारूनका सन्‍तानलाई यी सहरहरू दिइएका थिए— हेब्रोन, जुन शरण-सहर थियो, यत्तीर र पशु चरनसहित लिब्‍ना, एश्‍तमो, हीलन, दबीर, आशान, युत्ता र बेथ-शेमेश सहर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले हारूनका सन्‍तानहरूलाई हेब्रोन (एउटा शरण-नगर), लिब्‍ना, यत्तीर, एश्‍तमो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी हारूनका सन्तानहरूलाई हेब्रोन (शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो,
Nepali ERV (पवित्र बाइबल)
हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो,