1 Chronicles 6:60 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्यामीनका इलाकामा तिनीहरूलाई पशु चरनसहित यी सहरहरू दिइएका थिए— गेबा, आलेमेत र अनातोत। यसरी तिनका सन्तानहरू बास गर्न तेह्र सहरहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बेन्यामीनको कुलबाट— गेबा, आलेमेत, अनातोत त्यसका बस्तीसमेत दिइए। कहातीहरूका वंशहरूमा बाँड़िएका यी सहरहरू जम्मा तेह्र वटा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई बेन्यामीनको कुलबाट गेबा, आलेमेत र अनातोत, अनि तिनीहरूका खर्कहरूसमेत दिइयो। कहातीका वंशहरूलाई बाँडिएका यी नगरहरू तेह्र वटा थिए।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।