1 Chronicles 6:64 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस प्रकारले लेवीहरू बास गर्न इस्राएलीहरूले सहरहरू तिनका चारैतिरका पशु चरनसहित खटाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू, तिनका चरनहरूसमेत दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।