1 Chronicles 6:65 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(माथि लेखिएका यहूदा, शिमियोन र बेन्‍यामीन कुलका इलाकाका सहरहरू पनि चिट्ठा हालेर बाँडिएका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथि लेखिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट तिनीहरूलाई दिइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्‍लेखित गरिएका नगरहरू भाग लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।