1 Chronicles 6:66 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका गोत्रका कति परिवारलाई एफ्राइमका इलाकामा सहर र पशु चरनहरू दिइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहातका केही वंशहरूलाई एफ्राइमको कुलबाट तिनीहरूका इलाकाको निम्‍ति सहरहरू दिइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहातका केही वंशहरूलाई तिनीहरूका इलाकाको रूपमा एफ्राइम कुलका नगरहरूबाट दिइयो।
Nepali ERV (पवित्र बाइबल)
एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।