1 Chronicles 6:71 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोन गोत्रका परिवारहरूलाई, यी सहरहरू तिनका चारैपट्टिका पशु चरणहरूसहित दिइएको थियो: पूर्व-मनश्‍शेका इलाकाबाट— बाशानमा गोलान र अस्‍तारोत,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनीहरूलाई दिइएका भागहरू यी नै हुन्‌: मनश्‍शेका आधा कुलबाट— बाशानमा गोलान र अस्‍तारोत, तिनका चरनहरूसमेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनीहरूले पाएका ठाउँहरू: मनश्शेको आधा कुलबाट तिनीहरूले बाशानमा गोलान र अस्तारोत, र तिनीहरूका खर्कहरूसमेत पाए।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।