1 Chronicles 6:72 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्‍साखारका इलाकामा— केदेश, दाबरत,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्‍साखारको कुलबाट— केदेश, दाबरत,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्साखारको कुलबाट तिनीहरूले पाएका नगरहरू: केदेश, दाबरत,
Nepali ERV (पवित्र बाइबल)
गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।