1 Chronicles 6:76 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नप्‍तालीका इलाकाबाट— गालीलमा केदेश, हम्‍मोन र किर्यातैम
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नप्‍तालीको कुलबाट— गालीलमा केदेश, हम्‍मोन र किर्यातैम, तिनका चरनहरूसमेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि नप्‍तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए।

Recommended Reading