1 Chronicles 6:77 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरारी गोत्रका बाँकी परिवारहरूलाई यी सहरहरू तिनका चारैपट्टिका पशु चरनसहित दिइएको थियो: जबूलूनका इलाकामा— योक्‍माम, कर्तह, रिम्‍मोनो र तबोर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीहरू, लेवीको बाँकी कुललाई दिइएका भागहरू यी नै हुन्‌: जबूलूनको कुलबाट— योक्‍माम, कर्तह, रिम्‍मोनो र तबोर, हरेक त्‍यसको चरनहरूसमेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्: जबूलूनको कुलबाट तिनीहरूले योकन्याम, कर्ताह, रिम्मोनो र तबोर, र तिनीहरूका खर्कहरूसमेत पाए;