1 Chronicles 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अजर्याह, योहानान,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहीमास अजर्याहका पिता थिए, अजर्याह योहानानका पिता थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहीमास अजर्याहका पिता, अजर्याह योहानानको पिता,
Nepali ERV (पवित्र बाइबल)
अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए।