1 Chronicles 7:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्साखारका चार छोरा थिए— तोला, पूवा, याशूब र शिम्रोन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्साखारका छोराहरू: तोला, पूवा, याशूब र शिम्रोन— जम्मा चार जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन—जम्मा चार जना थिए।
Nepali ERV (पवित्र बाइबल)
इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशूब अनि शिम्रोन थियो।