1 Chronicles 7:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येदीएलको एउटा छोरा बिल्‍हान थिए। बिल्‍हानका सात छोराहरू थिए— येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येदीएलका छोरा: बिल्‍हान। बिल्‍हानका छोराहरू: येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदीएलका छोरा: बिल्हान थिए। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, कनानाह, जेतान, तर्शीश र अहीशहर थिए।
Nepali ERV (पवित्र बाइबल)
यदीएलका छोरा बिल्हान थिए। बिल्हानका छोराहरू- यूऊश, बिन्यामीन, एहुद, कनाना जेतान, तर्शीश अनि अहीशहरू थिए।