1 Chronicles 7:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आफ्ना गोत्रका परिवारहरूका प्रधान र सबै प्रसिद्ध योद्धाहरू थिए। तिनका सन्तानमा सैनिक सेवा गर्न लायक १७,२०० पुरुषहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै येदीएलका छोराहरू आ-आफ्ना परिवारका मुख्य मानिसहरू थिए। युद्धमा जान तयार भएका लड़ाकू मानिसहरूको संख्या १७,२०० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।
Nepali ERV (पवित्र बाइबल)
यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनकिहरू युद्धका निम्ति तयार थिए।