1 Chronicles 7:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शुप्पी र हुप्पी यही कुलका थिए। दानका एउटा छोरा— हुशीम थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शुप्पी र हुप्पीहरू इरका सन्तान थिए, र हुशीहरू अहेरका सन्तान थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
शुप्पी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए।