1 Chronicles 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नप्तालीका चार छोराहरू थिए— यहसेल, गुनी, येसेर र शिल्लेम। (तिनीहरू बिल्हाका सन्तानहरू थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नप्तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्लेम। यी बिल्हाका सन्तानहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नप्तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्लेम, अर्थात् यिनीहरू बिल्हाका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
नप्तालीका छोराहरू यहसीएल, गुनी, येसेर अनि शल्लूम थिए। अनि यी बिल्हाका सन्तानहरू थिए।