1 Chronicles 7:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामी रखौटीबाट मनश्‍शेका दुई छोराहरू भए, अस्रीएल र माकीर। माकीर गिलादका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्‍शेका सन्‍तान: अस्रीएल मनश्‍शेकी अरामी उपपत्‍नीबाट जन्‍मेका तिनका सन्‍तान थिए। तिनले गिलादका पिता माकीरलाई जन्‍माइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेका सन्तानहरू: अस्रीएलचाहिँ मनश्शेका अरामी उपपत्नीबाट जन्मिएका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई पनि जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
यी मनश्शेका सन्तानहरू हुनः मनश्शेको अरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अस्त्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए।