1 Chronicles 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ऊलामको एक जना बदान नाम गरेको छोरो थियो। यिनीहरू नै माकीरको छोरो मनश्‍शेको नाति गिलादका सन्‍तानहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊलामका छोरा: बदान। माकीरका छोरा, मनश्‍शेका नाति गिलादका छोराहरू यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ऊलामका छोरा: बदान थिए। मनश्शेको छोरा माकीर, माकीरका छोरा गिलादका छोराहरू यिनीहरू नै थिए।
Nepali ERV (पवित्र बाइबल)
ऊलामका छोरा बदान थिए। यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए।