1 Chronicles 7:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिलादकी बहिनी हम्‍मोलेकेतका तीन छोराहरू थिए— ईशोद, अबीएजेर र महला
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनकी बहिनी हम्‍मोलेकेतचाहिँ ईशोद, अबीएजेर र महलाकी आमा थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
माकीरकी बहिनी हम्मोलेकेतका छोराहरूका नाउँहरू ईशोद, अबिएजरे अनि महला थिए।