1 Chronicles 7:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(शमीदाका चार छोरा थिए— अहियन, शकेम, लिखी र अनीआम।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमीदाका छोराहरू: अहियन, शकेम, लिखी र अनीआम थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमीदाका छोराहरू: अहियन, शेकेम, लिखी र अनीआम थिए।
Nepali ERV (पवित्र बाइबल)
शमीदाका छोराहरू अहियान, शेकेम, लिखी अनि अनीआम थिए।