1 Chronicles 7:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइमका सन्तानहरू यी हुन्— शूतेलह, बेरेद, तहत, एलादा, तहत
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमका छोराहरू— शूतेहल, तिनका छोरा बेरेद, तिनका छोरा तहत, तिनका छोरा एलादा, तिनका छोरा तहत,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमका सन्तानहरू: एफ्राइमका छोरा शूतेलह, शूतेलहका छोरा बेरेद, बेरेदका छोरा तहत, तहतका छोरा एलादा, एलादाका छोरा तहत,
Nepali ERV (पवित्र बाइबल)
यी एप्रैमका सन्ताहरूका नाउँहरू यही हो। एप्रैमका छोरा शूतेलह थिए। शूतेलहका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए।