1 Chronicles 7:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका बुबा एफ्राइमले धेरै दिन तिनीहरूको निम्‍ति शोक गरे र उनका दाजुभाइहरू उनलाई सान्‍त्‍वना दिन आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्‍ति धेरै दिनसम्‍म विलाप गर्दैरहे, अनि तिनका कुटुम्‍बहरू तिनलाई सान्‍त्‍वना दिनलाई आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए।
Nepali ERV (पवित्र बाइबल)
एप्रैम एसेर अनि एलाका पिता थिए। तिनी धेरै दिनसम्म एजेर र एलादको मृत्युको कारण रोइरहे। एप्रैमका परिवार उनलाई सान्त्वना दिन आए।