1 Chronicles 7:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइमकी एउटी शेराह नाउँ गरेकी छोरी थिइन्। तिनले माथिल्लो र तल्लो बेथ-होरोन र उज्जेन-शेराह सहरहरू बसालिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनकी शेराह नाउँ भएकी एउटी छोरी थिइन्, जसले तल्लो र माथिल्लो बेथ-होरोन अनि उज्जेन-शेराह बनाइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्लो र तल्लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)
Nepali ERV (पवित्र बाइबल)
एप्रैमको छोरी शेराह थिइन्। शेराहले निम्न बेत होरोन र उच्च बेत होरोन अनि निम्न उज्जेन शेराह र उच्च उज्जेन शेराह बनाइन्।