1 Chronicles 7:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइमको एउटा रपाह नाम गरेको छोरा पनि थिए। रपाहका सन्‍तान यी हुन्— रेशेप, तेलह, तहन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रपाह आफ्‍ना छोरा थिए, तिनका छोरा रेशेप, तिनका छोरा तेलह, तिनका छोरा तहन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमका छोरा रपाह थिए, जसका छोरा रेशेप, जसका छोरा तेलह, जसका छोरा तहन,
Nepali ERV (पवित्र बाइबल)
रेपा एप्रैमका छोरा थिए। रेशेप रेपाका छोरा थिए। तेलह रेशेपका छोरा थिए। माहान तेलहका छोरा थिए।