1 Chronicles 7:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्शेका सन्तानले बेथ-शान, तानाक, मगिद्दो र डदोर अनि तिनका चारैपट्टिका सहरहरू आफ्ना हातमा लिएका थिए। यी सबै ठाउँहरूमा याकूबको छोरो योसेफका सन्तानहरू बस्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्शेको सिमानामा बेथ-शान, तानाक, मगिछो र डदोर, तिनका बस्तीहरूसमेत थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्तान बस्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका भूमिका सीमानामा बेत-शान, तानाक, मगिछो अनि दोर र ती नजिकका सा-साना शहररूहरू थिए। यूसुफका सन्तानहरू यी शहरहरूमा बस्थे। यूसुफ इस्राएलका छोरा थिए।