1 Chronicles 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उज्जीको एउटा छोरो यिज्यही थिए। यिज्यही र तिनका चार छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्याह परिवार-परिवारका प्रधान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्जीका छोरा: यिज्यहि। यिज्यहिका छोराहरू: मिखाएल, ओबदिया, योएल र यिश्याह। यी पाँच जना सबै प्रधान थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जीका छोरा: यिज्रयाह थिए। यिज्रयाहका छोराहरू: मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए।