1 Chronicles 7:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आशेरका सन्‍तानहरू यी हुन्। तिनका चार छोरा थिए— यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ अनि एउटी छोरी— सेरह।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशेरका छोराहरू: यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह थिए। तिनीहरूकी बहिनी सेरह थिइन्।
Nepali ERV (पवित्र बाइबल)
आशेरका छोराहरू-यिम्ना, यिश्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो।