1 Chronicles 7:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरीआका दुई छोराहरू थिए— हेबेर, मल्‍कीएल। (मल्‍कीएलले बिर्जेत सहर बसाले।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बरीआका छोराहरू: हेबेर र मल्‍कीएल, जो बिर्जेतका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेरियाहका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए।