1 Chronicles 7:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यप्लेतका पनि तीन छोराहरू थिए— पासक, बिम्हाल र अश्वात।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्वात। यप्लेतका छोराहरू यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्वात थिए। यिनीहरू येप्लेतका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यप्लेतका छोराहरू पासक, बिम्हाल अनि अश्वात थिए। यी येप्लेतका छोराहरू थिए।