1 Chronicles 7:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका भाइ शोमेरका चार छोराहरू थिए— अही, रोहगा, हूब्बा र अराम।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शोमेरका छोराहरू: अही, रोहगा, हूब्बा र अराम।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोमेरका छोराहरू: अही, रोहगा, हूब्बा र अराम थिए।
Nepali ERV (पवित्र बाइबल)
शोमेरका छोराहरू अही, रोहगा, यहूब्बा अनि अराम थियो।