1 Chronicles 7:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका भाइ हेलेमका चार छोराहरू थिए— सोपह, यिम्न, शेलेश र आमाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका भाइ हेलेमका छोराहरू: सोपह, यिम्न, शेलेश र आमाल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोमेरका भाइ हेलेमका छोराहरू: सोपह, यिम्ना, शेलेश र आमाल थिए।
Nepali ERV (पवित्र बाइबल)
शोमेरका भाइको नाउँ हेलेम थिए। हेलेमका छोराहरू सोपह, यिम्ना, शेलेश अनि आमाल थिए।