1 Chronicles 7:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उल्‍लाका सन्‍तान आरा, हन्‍नीएल र रिसिया थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उल्‍लाका छोराहरू: आरा, हन्‍नीएल र रिसिया।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उल्‍लाका छोराहरू: अराह, हन्‍नीएल र रिसिया थिए।
Nepali ERV (पवित्र बाइबल)
उल्लाका छोराहरू आरह, हन्नीएल अनि रिसिया थिए।