1 Chronicles 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका यति धेरै स्वास्नीहरू र छोरा-छोरीहरू थिए कि तिनीहरूले सैनिक सेवाको निम्ति ३६,००० पुरुष दिन सक्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ३६,००० थिए, किनभने तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।