1 Chronicles 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्साखार कुलका परिवारका सरकारी सूचीमा सैनिक सेवा गर्न लायक ८७,००० पुरुषका नाम थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्साखारका सबै वंशका कुटुम्बहरूमध्ये तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ८७,००० थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए।
Nepali ERV (पवित्र बाइबल)
वंशावली सूचिले देखाउँछ कि इस्सकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए।