1 Chronicles 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्‍यामीनका तीन छोराहरू थिए— बेला, बेकेर र येदीएल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्‍यामीनका छोराहरू: बेला, बेकेर र येदीएल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनका तीन छोराहरू: बेला, बेकेर र यदीएल थिए।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीनका तीन जना छोराहरू थिए। तिनीहरूका नाउँ बेला, बेकेर, अनि यदीएल थियो।